वासिङटन, (एजेन्सी)सिरियामा विशेष अमेरिकी बलको कारबाहीमा इस्लामिक स्टेट翻訳 - वासिङटन, (एजेन्सी)सिरियामा विशेष अमेरिकी बलको कारबाहीमा इस्लामिक स्टेट日本語言う方法

वासिङटन, (एजेन्सी)सिरियामा विशेष अम

वासिङटन, (एजेन्सी)
सिरियामा विशेष अमेरिकी बलको कारबाहीमा इस्लामिक स्टेटका वरिष्ठ नेता मारिएको र त्यसले जिहादीहरूको अभियानलाई ठूलो धक्का पुगेको अमेरिकी रक्षामन्त्री एस्टन कार्टरले बताएको छ।
अमेरिकी कमान्डो कारबाहीमा जिहादी नेता अबु सयाफ मारिएको उनले जानकारी दिए। उनीले पूर्वी सिरियामा इस्लामिक स्टेटको तेल कारोबारको जिम्मेवारी लिएर बसेका थिए।
अमेरिकी कारबाहीका क्रममा सयाफकी पत्नीलाई पनि हिरासतमा लिइएको थियो। उनी पनि आईएसको गतिविधिहरूमा सक्रिय रहने गरेको जनाइएको छ।
एक जना यजिदी महिलालाई दाससमेत बनाएकी सयाफकी पत्नीलाई पछि अमेरिकी सेनाले रिहा गरेका थिए।
अमेरिकी बलले आईएसविरुद्ध सिरियामा स्थल कारबाही गरेको यो पहिलो घटना हो। यो अभियानको अनुमति अमेरिकी राष्ट्रपति बाराक ओबामाले दिएका हुन् र यसमा इराकमा तैनाथ अमेरिकी कमान्डो परिचालन गरिएको थियो।
उक्त कमान्डो टोली हेलिकोप्टरबाट सिरिया पुगेका हुन्। गत वर्षदेखि इस्लामिक स्टेटले सिरिया र इराकको ठूलो हिस्सामा नियन्त्रण गरेको छ। तेलको कारोबार उक्त समूहको आम्दानीको प्रमुख स्रोत रहेको छ। शनिबार आईएसले सिरियाको एउटा प्राचीन शहर पल्मियरामाथि नियन्त्रण गरेको थियो।
0/5000
ソース言語: -
ターゲット言語: -
結果 (日本語) 1: [コピー]
コピーしました!
Vasingtan、(代理店)バルコニー同理事 karbahima siriyama 排他的なアメリカのイスラム jihadihruko abhiyanlai Su tyasle、ベテランのより大きいマルコ stetka プッシュ pugeko アメリカ rakshamantri アシュトン キュレーター bataeko g。アメリカのジハードのリーダー アブ sayaph マルコ karbahima コマンド申し入れについては与えられました。Karobarko jimmevari イスラムの siriyama スタッカート unile 東部石油リラ baseka thie。アメリカの karbahika liieko sayaphki patnilai 任意ハムスター クルム テオ。Janaieko aiesko gatividhihruma uni アクティブ g を呼び出します。Yajidi mahilalai dassamet banaeki sayaphki patnilai アメリカ リリース gareka senale thie 後ヤナ。カビール aiesviruddh siriyama アメリカ balle サイトを呼び出すこれは活性化の最初のイベントだった。この abhiyanko 許可私たち大統領バラクオバマ tainath フン ・ dieka とテオはアメリカ アメリカ イーモバイル コマンド処理に設定します。Pugeka シリア helikoptarbat フン コマンドの束と述べた。Hissama irakko 最後 varshadekhi 呼び出しシリア、イスラム衛星より大きい g を制御します。Telko amdaniko は言った samuhko の主要なソース パスを六つの事業。Palmiyaramathi コントロール shanibar aiesle 大通りより多くの古代都市はテオを渡されました。
翻訳されて、しばらくお待ちください..
結果 (日本語) 3:[コピー]
コピーしました!
、 वासिङटन (機関)
सिरियामा कारबाहीमा アメリカの特殊部隊に戻るイスラム स्टेटका मारिएको シニアリーダー त्यसले जिहादीहरूको अभियानलाई ठूलो 衝撃防御 पुगेको アメリカ रक्षामन्त्री कार्टरले बताएको S. アストン小学校との基本段階を
に配置する必要があり
翻訳されて、しばらくお待ちください..
 
他の言語
翻訳ツールのサポート: アイスランド語, アイルランド語, アゼルバイジャン語, アフリカーンス語, アムハラ語, アラビア語, アルバニア語, アルメニア語, イタリア語, イディッシュ語, イボ語, インドネシア語, ウイグル語, ウェールズ語, ウクライナ語, ウズベク語, ウルドゥ語, エストニア語, エスペラント語, オランダ語, オリヤ語, カザフ語, カタルーニャ語, カンナダ語, ガリシア語, キニヤルワンダ語, キルギス語, ギリシャ語, クメール語, クリンゴン, クルド語, クロアチア語, グジャラト語, コルシカ語, コーサ語, サモア語, ショナ語, シンド語, シンハラ語, ジャワ語, ジョージア(グルジア)語, スウェーデン語, スコットランド ゲール語, スペイン語, スロバキア語, スロベニア語, スワヒリ語, スンダ語, ズールー語, セブアノ語, セルビア語, ソト語, ソマリ語, タイ語, タガログ語, タジク語, タタール語, タミル語, チェコ語, チェワ語, テルグ語, デンマーク語, トルクメン語, トルコ語, ドイツ語, ネパール語, ノルウェー語, ハイチ語, ハウサ語, ハワイ語, ハンガリー語, バスク語, パシュト語, パンジャブ語, ヒンディー語, フィンランド語, フランス語, フリジア語, ブルガリア語, ヘブライ語, ベトナム語, ベラルーシ語, ベンガル語, ペルシャ語, ボスニア語, ポルトガル語, ポーランド語, マオリ語, マケドニア語, マラガシ語, マラヤーラム語, マラーティー語, マルタ語, マレー語, ミャンマー語, モンゴル語, モン語, ヨルバ語, ラオ語, ラテン語, ラトビア語, リトアニア語, ルクセンブルク語, ルーマニア語, ロシア語, 中国語, 日本語, 繁体字中国語, 英語, 言語を検出する, 韓国語, 言語翻訳.

Copyright ©2025 I Love Translation. All reserved.

E-mail: