शनिबार विहान गएको महाविनाशकारी महाभूकम्पमा फसेका एक ४ महिने शिशुको २२ 翻訳 - शनिबार विहान गएको महाविनाशकारी महाभूकम्पमा फसेका एक ४ महिने शिशुको २२ 日本語言う方法

शनिबार विहान गएको महाविनाशकारी महाभ

शनिबार विहान गएको महाविनाशकारी महाभूकम्पमा फसेका एक ४ महिने शिशुको २२ घण्टा पछि जिवितै उद्धार भएको छ ।

सोमबार राति २ बजे भक्तपुर –४ मूलढोकाका श्याम अवालका चार महिनाका छोरा सोनित अवाललाई सेनाको उद्धार टोलीले जिवितै उद्धार गरेको हो । घर लडेर शिशु पुरिएपछि श्यामले उद्धारकर्मीलाई खबर गरेका थिए ।

निरन्तर प्रयासगर्दा पनि शिशुलाई निकाल्न नसकेपछि राति १२ बजे उद्धारकर्मी फेरि आउँछौ भन्दै शिशुलाई छाडेर गएका थिए । त्यसबेला श्यामले आफ्नो छोराको जिवितै उद्धार हुने हो वा होइन् भन्ने छुट्टयाउन सकेका थिएनन् ।

सेनाको उद्धार टोलीले छाडेर गएपछि शिशु रोएको आवाज फेरि सुनियो । सेनाको टोली पनि फेरि आयो । निरन्तरको प्रयासपछि राति २ बजे शिशुलाई सकुशल निकालियो ।

शिशुको अवस्था अहिले सामान्य रहेको उनका बाबु श्याम अवालले जानकारी दिए । भक्तपुर अस्पतालमा उनको उपचार भएको छ । प्रारम्भिक परिक्षणका क्रममा उनलाई भित्री चोट देखिएको छैन ।
0/5000
ソース言語: -
ターゲット言語: -
結果 (日本語) 1: [コピー]
コピーしました!
Shanibar shishuko mahavinashkari mahabhukampama phaseka 4 月ヴィハーン gaeko 22 jivitai 後 6 時間を提供します。月曜日 4 muldhokaka 白 avalka バクタプル ラティ 2-4 tolile jivitai avallai senako コーラ モヒカン呼び出し sonit 配信を提供します。ホーム puriepchi shyamle uddharkarmilai ニュース gareka thie #1on1 幼児。12 naskepchi shailesh prayasgarda 任意ネックライン ラティ続けた uddharkarmi と aunchau bhandai gaeka thie shailesh chader。Tyasbela shyamle、chorako jivitai chuttayaun sakeka thienan フネ Ho Wa 法印 bhanne を提供します。Senako gaepchi ベビー tolile chader roeko の声、三洋電機を提供します。Senako チームのいずれかとちょっと。Nirantarko prayaspachi ラティ 2 shailesh 核を支払った。Shishuko 状態の通常のパスを与えた場所 babu Shyam ahile avalle 情報。バクタプル aspatalma g を扱います。小 parikshnaka dekhieko unlai bhitri クルムを傷つけない
翻訳されて、しばらくお待ちください..
結果 (日本語) 2:[コピー]
コピーしました!
Snibar武漢GakoがShishukoは22時間Pchi Jivita Gバコを配信4月Mahabhukmpama Fsekaを壊滅。Sombarラティ午後2時-4 Muldokaka Bktpur黒Awalka Tolile JivitaはGrekoこと届け4 Mahinaka chhora Sonit Awallai Senakoを提供します。ホームLder幼児Puriapchi Shyamle UddharkrmilaiニュースチアGreka。フェリShishulai Nikaln Nskepchiラティ午前12時Uddharkrmi金ँ立方Bnda Shishulai GakaチアCaderの強制連続Pryasgrda。そのCorako JivitaのTysbela Shyamle Hune配信されるかHoin Bnne Cuttyaun Thianan Skeka。Senako音声フェリSunio Roako Tolile Cader Gapchiの幼児を提供します。強制フェリはSenakoチームを実施しました。安全Nirntrko Pryaspchiラティ午後2時Shishulai Nikalio。一般Rheko Awalle情報シャムバブーAhile Shishuko状態は、それらを与えました。彼らはBktpur Asptalma Gバコを扱います。初期Prikshnka Kramma Unlai Bitri Dekiakoは傷つけることができます。







翻訳されて、しばらくお待ちください..
結果 (日本語) 3:[コピー]
コピーしました!
शनिबार विहान गएको の 4 ヶ月の時間 पछि जिवितै भएको upliftment

g の最悪 महाभूकम्पमा फसेका शिशुको 。सोमबार राति भक्तपुर - 午後 の Shyam मूलढोकाका अवालका 少年 4 महिनाका सोनित अवाललाई upliftment टोलीले जिवितै 陸軍 गरेको upliftment から開幕します。 幼児 पुरिएपछि लडेर ホーム गरेका थिए श्यामले उद्धारकर्मीलाई ニュース

です。定 प्रयासगर्दा पनि शिशुलाई निकाल्न नसकेपछि राति उद्धारकर्मी 十二時 फेरि आउँछौ भन्दै शिशुलाई छाडेर गएका थिए 。 त्यसबेला श्यामले आफ्नो छोराको MW हुने に जिवितै upliftment भन्ने होइन् छुट्टयाउन सकेका थिएनन्

です。救世軍 टोलीले छाडेर गएपछि फेरि सुनियो 幼児 रोएको 声をしています。 リレー फेरि पनि 陸軍委員会。 निरन्तरको प्रयासपछि राति शिशुलाई - 午後 そっち निकालियो

です。अहिले शिशुको ステージバングラデシュは通常 रहेको Shyam अवालले 情報内にあります。 भक्तपुर अस्पतालमा भएको それらの 6 つの治療しています。 初期 परिक्षणका क्रममा उनलाई देखिएको छैन भित्री 怪我しています。
翻訳されて、しばらくお待ちください..
 
他の言語
翻訳ツールのサポート: アイスランド語, アイルランド語, アゼルバイジャン語, アフリカーンス語, アムハラ語, アラビア語, アルバニア語, アルメニア語, イタリア語, イディッシュ語, イボ語, インドネシア語, ウイグル語, ウェールズ語, ウクライナ語, ウズベク語, ウルドゥ語, エストニア語, エスペラント語, オランダ語, オリヤ語, カザフ語, カタルーニャ語, カンナダ語, ガリシア語, キニヤルワンダ語, キルギス語, ギリシャ語, クメール語, クリンゴン, クルド語, クロアチア語, グジャラト語, コルシカ語, コーサ語, サモア語, ショナ語, シンド語, シンハラ語, ジャワ語, ジョージア(グルジア)語, スウェーデン語, スコットランド ゲール語, スペイン語, スロバキア語, スロベニア語, スワヒリ語, スンダ語, ズールー語, セブアノ語, セルビア語, ソト語, ソマリ語, タイ語, タガログ語, タジク語, タタール語, タミル語, チェコ語, チェワ語, テルグ語, デンマーク語, トルクメン語, トルコ語, ドイツ語, ネパール語, ノルウェー語, ハイチ語, ハウサ語, ハワイ語, ハンガリー語, バスク語, パシュト語, パンジャブ語, ヒンディー語, フィンランド語, フランス語, フリジア語, ブルガリア語, ヘブライ語, ベトナム語, ベラルーシ語, ベンガル語, ペルシャ語, ボスニア語, ポルトガル語, ポーランド語, マオリ語, マケドニア語, マラガシ語, マラヤーラム語, マラーティー語, マルタ語, マレー語, ミャンマー語, モンゴル語, モン語, ヨルバ語, ラオ語, ラテン語, ラトビア語, リトアニア語, ルクセンブルク語, ルーマニア語, ロシア語, 中国語, 日本語, 繁体字中国語, 英語, 言語を検出する, 韓国語, 言語翻訳.

Copyright ©2025 I Love Translation. All reserved.

E-mail: