ठूलो सपना र योजना बोकेर ४,५ बर्ष अगाडी जापान भित्रिनु भएका बाग्लुड० जिल्ला बिहुँकोट गाबिस वार्ड न १ बयलडाँडा निबासी श्री धन प्रसाद कँडेलको उपचारको क्रममा जापानको टोक्यो ओमरी हस्पिटलमा निधन भएको छ यस दुखद निधनले बिहुँकोट समाज जापानलाई अत्यन्त
मर्माहित बनाएको छ । ठुला सपना बोकेर जापान भित्रिएका कँडेलका संपूर्ण सपना दैबले चकनाचुर पारिदिएको छ।यस दुखदघडिमा कँडेलकोअन्त्येष्टि र श्रद्धान्जलिका लागि निम्न मिति स्थान र समयमा उपस्थित भईदिनु हुन जापानमा रहेका बिहुँकोटबासि सम्पूर्ण साथिहरू एबं बिभिन्न संघ संस्थामा आबद्ध समाजसेवी हरु एबं जापानवासि नेपालीहरूमा
"बिहुँकोट समाज जापान बिनम्र अनुरोध गर्दछौ !! मृत आत्माको चीर शान्तिको "हार्दिक श्रद्धान्जलि"
मिति 2016-9-21 दीउसो २ बजे 143-0001 東京都大田区東海 1-3-1 tokyo to otaku tokai 1-3-1 संरक्षक दीपक सुबेदी बिहुँकोट समाज जापान